आर्थिक रूपले महिलालाई पुरुषसँग चुनावी प्रतिस्पर्धा गर्न चुनौती
काठमाडौँ । बागमती प्रदेश सभा सदस्य लक्ष्मी घिमिरेले महिलाहरूलाई स्वतन्त्र रूपमा चुनावमा लड्ने वातावरण नभएको बताएकी छन् । पछिल्लो समय चुनाव महँगो हुँदै गएको र महिलाहरूलाई पुरुषहरूसँग प्रतिस्पर्धा गर्न चुनौती...