इसुजुका गाडी किन्न एभरेष्ट बैंकले सजिलै कर्जा दिने
काठमाडौँ । लक्ष्मी कमर्शियल भेहिकलस् र एभरेष्ट बैंक बिच एसएमएल इसुजुका गाडीहरू फाइनान्स गर्ने सम्बन्धी सम्झौता भएको छ । एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स र एभरेष्ट बैंकबीच एसएमएल...