कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्टारमा महतलाई कामकाज गराउन सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिस्टारमा नियुक्त भए पनि कार्यसम्पादनबाट रोकिएका लक्ष्मीचन्द्र महतलाई अविलम्ब कामकाज गर्न दिने अन्तरिम आदेश जारी गरेको छ । सरकारले आफूलाई नियुक्त गरेपछि...