विदेशी कलाकारको विज्ञापनलाई नेपालमा रोक लगाउने तयारी
काठमाडौँ । विदेशी कलाकारको विज्ञापनलाई नेपालमा पनि रोक लगाउने तयारी गरिएको छ । विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विदेशी कलाकारको विज्ञापनलाई नेपालको सामाजिक सञ्जालमा रोक्ने गरी सामाजिक सञ्जाल सम्बन्धी ऐन...