अमेरिकी र्याप गायक वेस्टले २०२४ मा राष्ट्रपतिका लागि चुनाव लड्ने
काठमाडौँ । अमेरिकी र्याप गायक कान्ये वेस्ट अमेरिकी राष्ट्रपति चुनावको दौडमा फर्किएका छन् । यो अचम्म मान्नुपर्ने कुरा हैन तर, सन् २०२४ को राष्ट्रपति चुनावमा उनी लड्नेछन् । संगीतसम्बन्ध विश्व...