लागत साझेदारीमा पर्यटनका ७१३ आयोजनाको प्रस्ताव
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आव्हान गरेको पर्यटन उपज साझेदारी कार्यक्रममा देशभरिबाट ७ सय १३ वटा आयोजनाका आवेदन परेका छन् । मन्त्रालयले संघीयताको मर्मअनुरूप स्थानीय, प्रदेश र...