उभिएर बोल्न गाह्रो भएपछि प्रधानमन्त्रीका लागि रोष्ट्रममै कुर्सी राखियो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई उभिएर सम्बोधन गर्न गाह्रो भएपछि रोष्ट्रममै कुर्सी राखिएको छ । सरकारको नीति तथा कार्यक्रमबारे उठेका प्रश्नहरुको जवाफ दिँदै गर्दा उनले आफूलाई उभिएर बोल्न गाह्रो...