राष्ट्रिय सभामा एमालेको सचेतकमा रोशनी मेचे नियुक्त
काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय सभातर्फ संसदीय दलको सचेतकको जिम्मेवारी रोशनी मेचेलाई दिएको छ। पार्टीका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले मेचेलाई सचेतक पदमा मनोनयन गरेको जानकारी प्राप्त भएको छ।...