रोल्पा कारागार घटनाबारे गृहमन्त्रीलाई छानबिन समितिले बुझायो प्रतिवेदन
काठमाडौँ । रोल्पा कारागारमा रहेका कैदीबन्दी सुन्दर हरिजनको जेल स्थानान्तरण र आत्महत्याबारे सत्यतथ्य बुझ्न गठन गरिएको छानबिन समितिले बुझाएको प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाँणले बुझेका छन्। उनले प्रतिवेदनमा समेटिएका विषय कानूनअनुसार...