श्रम तथा रोजगार कार्यालयमा ‘रोमानियन मिसन’ स्थापना
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा नेपालीलाई रोमानिया पठाउन सहजीकरण गर्ने उद्देश्यले ‘रोमानियन मिसन’ स्थापना गरेको छ । काठमाडौँको ताहाचलस्थित श्रम तथा रोजगार कार्यालय परिसरमा...