बक्सिङमा नेपालकी अन्जनी तेली प्रि-क्वाटरफाइनलमा
काठमाडौँ । नेपालकी अन्जनी तेली रोड टु पेरिसअन्तर्गत दोस्रो ओलम्पिक बक्सिङ छनोट प्रतियोगितामा मंगलबार प्रि-क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । थाइल्यान्डको बैंककमा जारी प्रतियोगिताको महिला ५४ केजीमा अन्जनीले हङकङकी विनी औ...