मन्त्रालयको राम्रा काम देखेर स्वार्थ समूहले अफवाह फैल्यायो : श्रममन्त्री अर्याल
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले आफू र आफ्नो मातहतका निकायको बदनाम गर्न अफवाह फैल्याउने प्रयास भइरहेको बताएका छन् । आफूले श्रम मन्त्रालय सम्हालेको छोटो समयमा...