फर्क युवा अभियान थालेको अजिरकोट गाउँपालिका रैथाने कृषि बालीको संरक्षण गर्दै
गोरखा । युवाहरू रोजगारीका लागि धमाधम विदेशीन थालेपछि हिजोआज धेरै गाउँघर सुनसान देखिन्छन् । खाडी मुलुकमा गई भेडा बाख्रा चराउँदा पनि मनग्ये आम्दानी पाइने भएपछि पछिल्लो समयमा गाउँमा बेरोजगारीले बेकम्मा...