२२ फाल्गुन २०८२, शुक्रबार
बच्चा काखमै राखेर जिम्मेवारी निर्वाह गरेका दुई महिला मतदान अधिकृतको उदाहरणीय समर्पण
काठमाडौँ । देशभर मतदाताको उत्साहपूर्ण सहभागिताबीच बिहीबार मतदानका क्रममा दुई महिला कर्मचारीहरूले बच्चा काखमा बोकेरै मतदान अधिकृतको जिम्मेवारी निर्वाह गर्दै उदाहरणीय समर्पण देखाएका छन्। उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासकी शाखा...