कार्यकारी निर्देशक नेपालले भने-सहकारीका नाममा राजनीति भयो, नियमन गर्न छुट्टै स्वायत्त निकाय चाहियो
काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सहकारी सङ्घसंस्थाहरू बेलगाम घोडा जस्तै आफू अनुकूल चलेकाले समस्या आएको बताएका छन् । बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरू पनि कुनै...