मन्त्री यादवद्वारा रेल्वेमा कर्मचारी भर्नाविरुद्ध विरोध
जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले नेपाल रेल्वे कम्पनीको कर्मचारी भर्नाको विरोध गरेका छन् । लोकसेवा आयोगको परीक्षा लिएर कर्मचारी भर्ना गर्नुपर्नेमा जथाभाबी गरेको यादवको दाबी...