प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख शाक्य पक्राउ
काठमाडौँ । प्रभु बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन) शाक्य पक्राउ परेका छन् । बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले शाक्यलाई पक्राउ गरेको हो । शाक्यलाई उच्च अदालत पाटनबाट पक्राउ अनुमति...