‘रेबोट रिफ्रेस’ ब्रान्डका म्याङ्गो र गुवावा पेय पदार्थ तत्काल बजारबाट फिर्ता गर्न आदेश
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड पूरा नगरेको ठहर गर्दै ‘रेबोट रिफ्रेस’ ब्रान्डअन्तर्गतका म्याङ्गो र गुवावा पेय पदार्थ तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ। कृषि...