राष्ट्रिय सभामा तीन विधेयक टेबुल, प्रावधान बाझिएको भन्दै आजको बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौँ । प्रतिस्थापन विधेयकसम्बन्धी व्यवस्थाबारे राष्ट्रिय सभा नियमावली, २०७५ र प्रतिनिधि सभा नियमावली, २०७९ का प्रावधान बाझिएको भन्दै राष्ट्रिय सभाको आजको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आजको...