सर्वोच्चले माग्यो न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्नुको कारण
काठमाडौँ । सर्वोच्च अदालतले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई पदबाट बर्खास्त गर्नुको कारण पेश गर्न न्यायपरिषदको नाममा आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले शाहलाई न्यायपरिषदका अध्यक्ष समेत...