प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार रुपैयाँ जरिवाना
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सप्तरीको कञ्चनरुप नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गरेको छ । सूचना उपलब्ध नगराएको आरोपमा अधिकृत रेणुका शाहलाई कारबाही गरिएको आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले प्रशासनलाई बताए ।...