सरकार र अधिकारकर्मी रूबी खानबीच ५ बुँदे सहमति, २३ दिन लामो अनशन अन्त्य
काठमाडौँ । बाँकेकी निर्मला कुर्मीको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी घटनामा निष्पक्ष अनुसन्धानलगायत माग राख्दै २३ दिनदेखि अनशनमा रहेकी अधिकारकर्मी रूबी खानले सरकारसँग भएको सहमतिपछि आफ्नो अनशन समाप्त गरेकी...