अमेरिकाले लगायो रुसी तेलमा प्रतिबन्ध, नेपाललाई कस्तो असर पर्ला ?
काठमाडौँ । अमेरिकाले रुसबाट आयात हुने कच्चा तेल, प्राकृतिक ग्यास, कोइला लगायत सबै किसिमका इन्धनमा प्रतिबन्ध लगाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली समयअनुसार मङ्गलवार राति सवा १० बजे यस्तो...