अस्ट्रेलियाद्वारा १४ रुसी कम्पनीमाथि नयाँ प्रतिबन्ध
क्यानबेरा । अस्ट्रेलिया सरकारले युक्रेनबाट तुरुन्तै आफ्नो सैन्य बल फिर्ता गर्न रुसलाई आह्वान गर्दै १४ रुसी राज्य(स्वामित्व भएका उद्यमहरू विरुद्ध लक्षित आर्थिक प्रतिबन्ध लगाएको छ । एक आधिकारिक विज्ञप्ति अनुसार...