कर्मचारीमाथि कुटपिट, संलग्नलाई कारबाही गर्न सरकारसँग माग
काठमाडौँ । धादिङको रुविभ्यालि गाउँपालिकाको कार्यालयमा कार्यरत स्वास्थ्य संयोजकमाथि कुटपिट भएको छ । खनियाँबास गाउँपालिका–२ घर भई रुविभ्यालि गाउँपालिकाको कार्यालयमा कार्यरत स्वास्थ्य संयोजक राजबहादुर तामाङमाथि यही असार २९ गते कार्यालय...