लोकप्रियताबाट मतमा रूपान्तरण हुन सकेनन् कुलमान, कांग्रेसका महामन्त्रीहरू नै मतदाताबाट अस्वीकृत
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ का सार्वजनिक नतिजाले नेपाली राजनीतिमा मतदाताको मनोविज्ञान बदलिएको संकेत दिएका छन् । सार्वजनिक छवि, प्रशासकीय लोकप्रियता र दलगत हैसियतका आधारमा बलिया मानिएका केही अनुहार मतदाताबाट...