२२ फाल्गुन २०८२, शुक्रबार
मोरङ-६ मा रास्वपाकी रुबिना आचार्यको उल्लेखनीय अग्रता
काठमाडौँ। प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मोरङ निर्वाचन क्षेत्र नम्बर-६ मा जारी मतगणनाको प्रारम्भिक परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार रुबिना आचार्यलाई अग्रस्थानमा देखाएको छ। मतगणनाको हालसम्मको विवरणअनुसार आचार्यले ३ हजार...