कोशीका मुख्यन्यायाधिवक्ता कोइराला पदमुक्त
काठमाडौँ । कोशी प्रदेशका मुख्यन्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले नियुक्त गरेका कोशी प्रदेश मुख्य न्यायाधिवक्ता रुपेश कोइरालालाई मुख्यमन्त्री हिक्मत कुमार कार्कीको सिफारिसमा प्रदेश प्रमुख...