रुपन्देही-१ मा एमालेका छविलालको अग्रता, पछिपछि घनश्याम भुसाल
काठमाडौँ । प्रतिनिधि सभातर्फ रुपन्देही क्षेत्र नं. १ को मतगणना जारी छ । रुपन्देहीको देवदह बहुमुखी क्याम्पसमा भइरहेको मतगणनामा नेकपा एमालेले २९२, स्वतन्त्र बाम उम्मेदवार (त्रिभुज) को २५५, जनमत पार्टी...