खगेन्द्र र रुद्रकली लिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरण
काठमाडौँ । नेपाल सरकारले उपहारस्वरूप प्रदान गर्न लागेको दुई वटा हात्ती लिन कतार एयरवेजको कार्गो जहाज भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । कतार एयरवेजको उडान नम्बर क्यु आर...