एडीडाज ब्रान्डका सामान आयातकर्ता रुट्स फेसनविरुद्ध राजस्व छलीमा मुद्दा
काठमाडौँ । राजस्व चुहावटको अभियोगमा रुट्स फेसन प्रा.लि.विरुद्ध ४ करोड ३७ लाख माग दाबीसहित उच्च अदालत पाटनमा आइतबार मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले रुट्स फेसनले आयात गरेर...