१५ गतेको प्रदर्शनका लागि समाजवादी मोर्चाद्वारा तीन रुट तय
काठमाडौँ । समाजवादी मोर्चाले आगामी १५ गते काठमाडौँको भृकुटीमण्डपमा हुने विरोध प्रदर्शनमा हजारौँको संख्यामा मानिसहरू उतार्ने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको समाजवादी मोर्चाको १२ औँ केन्द्रीय कार्यसमितिको बैठकले...