प्रभु बैकका सीईओसहित अन्य व्यक्तिलाई थप दुई दिन थुनामा राख्न अदालतले दियो अनुमति
काठमाडौँ । बैंकिङ कसूर मुद्दाको अनुसन्धानका लागि प्रभु बैंकका सीईओ अशोक शेरचन, डीसीओ मणिराज पोखरेल, सीसीओ रिवाश श्रेष्ठ र राजेन्द्र शाक्यलाई दुई दिन थुनामा राख्न म्याद थप भएको छ। उच्च...