भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेपछि रिपोटर्स क्लबसहित २० वटा स्टल तथा बुथमा ताला
काठमाडौँ । वर्षौँदेखि बक्यौता नतिरी बसिरहेका भृकुटीमण्डप परिसरमा रहेका स्टल, बुथ तथा भवनमा ताला लगाइएको छ । समाज कल्याण परिषद्ले आज मातहतका जग्गा र जमिन भाडामा लिई विभिन्न व्यक्ति एवं...