भैरवी गाउँपालिकाकी अध्यक्ष शाही पक्राउ
काठमाडौँ । दैलेखस्थित भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरसम्बन्धी आरोपमा पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार चेक अनादरसम्बन्धी मुद्दा दर्ता भएपछि शाही शुक्रबार प्रहरी सम्पर्कमा आएकी थिइन्।...