रिटर्नी फेडेरेसनले भन्यो-‘४३ लाख रिटर्नीहरुलाई राज्यले सम्बोधन गर्नुपर्छ’
काठमाडौँ । रेमिटयान्सले ओगटेका ७२ प्रतिशत परिवारका मुद्दालाई सरकारको नीति तथा कार्यक्रमले नसमेटिएकोमा रिटर्नी फेडेरेसन नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । फेडेरेसन महासचिव खेम कार्कीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत...