रिजर्भ सिट राखिए त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रिजर्भ सिट राखिएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान टर्मिनलमा राखिएका यी सिट जेष्ठ नागरिक, गर्भवती, बच्चा, फरक क्षमता भएका यात्रु र अशक्त यात्रुले मात्र प्रयोग गर्न...