भारतीय पर्यटकले रोज्ने भुक्तानी माध्यमबारे अध्ययन गर्दै राष्ट्र बैंक
काठमाडौँ । राष्ट्र बैंकले नेपाल आउने भारतीय पर्यटकहरूको रोजाइको भुक्तानी माध्यमबारे अध्ययन गर्ने तयारी गरेको छ। हालै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण क्रममा नेपाल-भारतबीच अन्तरदेशीय भुक्तानी सम्झौता भएको थियो।...