अस्ट्रेलियाली सेनाको नेतृत्वमा पहिलो पटक महिला नियुक्त
काठमाडौँ । अस्ट्रेलियाको १२५ वर्ष लामो सैनिक इतिहासमा पहिलो पटक एक महिलालाई सेनाको प्रमुखमा नियुक्त गरिएको छ। सरकारको औपचारिक घोषणासँगै देशको रक्षा संरचनामा नयाँ नेतृत्व सुरु भएको छ। रक्षा मन्त्री...