रवि लामिछानेविरुद्ध मुद्दा दायर नगर्ने सरकारी वकिलको निर्णय
काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय गरेको छ । सरकारी वकिल कार्यालयले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा नचलाउने निर्णय गर्दै उच्च...