कर्मचारीद्वारा बाढीपीडितलाई डेढ लाख राहत संकलन
भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरस्थित निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन कञ्चनपुरले बाढीपीडितका लागि राहत संकलन अभियान थालेको छ । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनका अध्यक्ष गौराजबहादुर लिम्बूले केही दिनयता स्थानीय व्यापारी,...