नेपाल रत्न स्व. कृष्ण प्रसाद भट्टराईलाई, राष्ट्र गौरव सुवर्ण शमशेर र झलनाथलाई प्रदान गरिँदै
काठमाडौँ । सरकारले सर्वोच्च विभूषण नेपाल रत्न स्व. कृष्ण प्रसाद भट्टराईलाई दिने निर्णय गरेको छ । संविधान दिवसको दिन घोषणा गरिने मानपदवी, अलङ्कार र पदक पाउनेहरूको नामावलीमा सबैभन्दा उच्चस्तरको नेपाल...