नेपाल रत्न स्व. कृष्ण प्रसाद भट्टराईलाई, राष्ट्र गौरव सुवर्ण शमशेर र झलनाथलाई प्रदान गरिँदै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल रत्न स्व. कृष्ण प्रसाद भट्टराईलाई, राष्ट्र गौरव सुवर्ण शमशेर र झलनाथलाई प्रदान गरिँदै


२ आश्विन २०७८, शनिबार


काठमाडौँ । सरकारले सर्वोच्च विभूषण नेपाल रत्न स्व. कृष्ण प्रसाद भट्टराईलाई दिने निर्णय गरेको छ ।

संविधान दिवसको दिन घोषणा गरिने मानपदवी, अलङ्कार र पदक पाउनेहरूको नामावलीमा सबैभन्दा उच्चस्तरको नेपाल रत्नबाट स्व. भट्टराई र राष्ट्र गौरवबाट सुवर्ण शमशेर राणा र झलनाथ खनाललाई प्रदान गर्न लागिएको प्रशासन सिंहदरवार उच्च स्रोतले जानकारी दिएको छ ।

पदक पाउने अन्य व्यक्तित्वहरूमा मङ्गलादेवी सिंह, मोहनचन्द्र अधिकारी, नारायण गोपाल गुरुवाचार्य, प्रदीप नेपाल पीएलसिंह, आत्मानन्द लिंदेल, द्वारिकादेवी ठकुरानी, भीमदत्त पन्त, रानुदेवी अधिकारी, कालीप्रसाद रिजाल, भक्तराज आचार्य, सन्तोष शाह, पुष्कर शाह, डा. नीरज बम डा. रुना झा, डा. अनुप बास्तोला, डा. रवीन खड्का, डा. शेरबहादुर पुनः डा. नन्दुप्रसाद पाठक, डा. हेमकुमार राई, सम्भुजित बास्कोटा रहेको ती स्रोतको भनाई छ ।

यसैगरी सुजल बम, आयशा शाक्य, हिमाल अर्याल, सपना रोक्का मगर, तेरिया मगर, मुस्कान खातुन, भूमिका श्रेष्ठ, रञ्जु झा, पुष्पा बादी, राम प्रसाद रिमाल, लक्ष्मण रिमाल, निङ्मा ग्याल्जे शेर्पा, कल्पना महर्जन, डा. माला खरेल, नवीन सायमी, अनिता बिन्दु, अजित कुमार शाह, देवी प्रधान, विष्णु माझी, शंकरलाल अग्रवाल, हेमन्त शर्मा, प्रकाश सपुत, केकी अधिकारी, अनमोल केसी, सुलभ खरेल रहेका छन् । त्यस्तै मारवाडी सेवा समाज र आइडिया स्टुडियोलाई पनि पदक दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस