सांसद कठायतको प्रश्न: एनजिओको पैसामा अनुगमनमा गएर रक्सी खाएर जे पायो त्यो बोल्ने ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनीता कठायतको आक्रोशपूर्ण अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा उनले दिएको अभिव्यक्तिले...