सांसद वाग्लेले भने-परराष्ट्र संयन्त्रको पुनरसंरचना आवश्यक देखियो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले परराष्ट्र संयन्त्रकै पुनर्संरचना आवश्यक देखिएको बताएका छन् । रोजगारी र शिक्षाको लागि नेपाली विश्वभर छरिएका ५०औँ लाख नेपालीका चुनौती बढ्दै...