हाम्रो पार्टीले चन्दाको धन्धा गर्दैन : रवि लामिछाने
काठमाडौँ । पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका रवि लामिछानेले आफ्नो पार्टीले कहिल्यै कसैसँग चन्दा नलिने घोषणा गरेका छन् । आज (मंगलबार) राष्ट्रियसभा गृहमा नयाँ पार्टी घोषणा गर्दै यस्तो प्रतिबद्धता व्यक्त गरेका...