राष्ट्रिय सुुरक्षाका लागि राष्ट्रिय एकता : रक्षामन्त्री पोखरेल
काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षाका लागि राष्ट्रिय एकता अपरिहार्य भएको बताएका छन् । रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा...