राष्ट्रिय सभा बैठक : राष्ट्र ऋण उठाउने विधेयक सर्वसम्मतले पारित
काठमाडौँ । राष्ट्रिय सभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ सर्वसम्मतिले पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई मुल...