संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान
काठमाडौँ । राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले संविधानको प्रति जलाएको छ। संघीय गणतान्त्रिक, धर्मनिरपेक्ष कालो संविधान भन्दै मोर्चाले माइतीघर मण्डलामा संविधानको प्रति जलाएको हो। मोर्चाले चुनावले देश लुट्ने भन्दै बहिष्कार गर्न...