१६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन
काठमाडौँ । आन्तरिक रोजगारी प्रवर्द्धन, श्रमिक सुरक्षाको सुनिश्चितता र वैदेशिक रोजगारी व्यवस्थापनका विषयलाई प्राथमिकतामा राख्दै ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०७९’ सम्पन्न भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको...